|

दैलेख :  दैलेख जिल्लामा पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओली पक्षले अगुवा कार्यकर्ता भेला गरेको छ। भेलामा ओली पक्षका कार्यकर्ता अपेक्षा गरेभन्दा बढी नै उपस्थित भएको नेताहरूले बताएका छन्।

ओली पक्षले ताजा जनादेशमा जानु प्रधानमन्त्रीको सही निर्णय भएको भन्दै दैलेखमा बृहत अगुवा कार्यकर्ता भेला गरेको हो। भेलालाई ओली समूहका नेता यामलाल कँडेल, प्रदेश सभा सदस्य धर्मराज रेग्मी, ओली समूहका दैलेख इन्चार्ज लक्ष्मी पोखरेल लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.