|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदम असंवैधानिक भएको भन्दै काठमाडौंमा बयलगाडा प्रदर्शन भएको छ। नेकपा प्रचण्ड–माधव समूहका समर्थकहरूले काठमाडौंको माइतीघरमा बयलगाडा प्रदर्शन गर्दै प्रधानमन्त्रीको विरोध गरेको हो। प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्जसमेत गरेको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.