|

काठमाण्डौं :  सञ्चारकर्मी उदयराज शर्माको ‘एकबारको जुनिमा’ बोलको गीत सार्वजनिक भएको छ।

गीतमा शर्माकै निर्देशन, सम्पादन र अभिनय रहेको छ उनलाई अनुमति नेपालीले साथ दिएकी छन्। गीतमा अरुण तिवारीको शब्द र दीपक शर्माको संगीत, पुरुषोतम न्यौपानेको म्युजिक एरेन्जर र विष्णु ठकुरीको छायांकन तथा रंग संयोजन रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.