|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ का काठमाडौंवासी अगुवा कार्यकर्ताहरूलाई सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले शनिबार दिउँसो आफ्ना समूहका कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

काठमाडौंको तीनकुनेस्थित रोयल बैंक्वेटमा कार्यक्रम तय भएको छ। नेकपा अनौपचारिक विभाजन भइसकेपछि प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले बेग्लाबेग्लै भेला तथा कार्यक्रम गरिरहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.