|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड माधव पक्षको राष्ट्रिय युवा संघ, नेपालको दोस्रो पूर्ण बैठक सुरुको छ। क्‍वालेटी पार्टी प्यालेस बुद्धनगर काठमाडौंमा बैठक सुरु भएको संयोजक रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिए। 

बैठकमा अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन्। नेकपा अनौपचारिक विभाजन भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डपक्षले बेग्लाबेग्लै भेला तथा बैठक गर्दै आइरहेका छन्। 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.