काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड - माधव पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको उपत्यकास्तरीय भेला सुरु भएको छ। काठमाडौंको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा भेला सुरु भएको हो।
भेलामा नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्य भीम रावल लगायतको नेताहरूको सहभागिता छ।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।