|

काठमाडौं : रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ। अपार्टमेन्टमा आगो लागेपछि नियन्त्रणको प्रयास भइरहेको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ।

प्रहरीका अनुसार आगो नियन्त्रणका लागि दमकल र स्थानीयवासी लागिपरेका छन्। तर, नियन्त्रणमा आउन सकेको छैन। आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.