|

काठमाडाैं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। 

सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले प्रतिलिटर दुई रूपैयाँका दरले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका हुन्।

हवाई इन्धन र एलपी ग्यासमा भने मूल्य यथावत रहेको जनाइएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.