|

काठमाडौं : मोरङको सुन्दरहरैँचा नगरपालिका–१० सुकुना सामुदायिक वनमा जंगली हात्तीले आक्रमण गर्दा स्थानीय ३२ वर्षीया सीता पराजुलीको मृत्यु भएको छ। 

जंगलमा घाँस दाउरा गर्न गएकी पराजुलीलाई मंगलवार बिहान सवा १० जंगली हात्तीले आक्रमण गरी घाइते बनाएको र घाईतेलाई उपचारको लागि कोशी अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.