|

काठमाडौं : आज फागू पूर्णिमा अर्थात होली पर्व। काठमाडौं सहित देशका पहाडी जिल्लाहरुमा एक आपसमा रङ दलेर हर्षोल्लास पूर्वक मनाएका छन्। काठमाडौंका मुख्य बजार क्षेत्रमा आइतबार दिनभरी जसो होली खेल्नेहरुको चहल पहल देखिएको छ।

होली खेल्नेहरुको सबैभन्दा ठूलो समूह भने वसन्तपुरमा थियो। धेरै ठाउँबाट भेला भएका युवायुवतीले रङ दल्ने र रङ छ्यापाछ्याप गरेर होली मनाएका छन्। 

हेर्नुस् फोटोहरु

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.