|

काठमाडाैं : स्पेनिस फुटबल क्लब रियल म्याड्रिडका प्रशिक्षक तथा फ्रान्सका पूर्व खेलाडी जिनेदिन जिदानलाई कोरोना संक्रमण भएको छ। आज (शुक्रबार बिहान) उनलाई कोरोना संक्रमण भएको क्लबले जानकारी दिएको छ। 

कोरोना संक्रमण भएपछि उनी अब एकान्तवासमा जानुपर्ने भएको छ। जसका कारण लिगमा शनिबार राति (आइतबार बिहान पौने दुई बजे) अलाभेससँग हुने खेलमा उनी उपस्थित हुने छैनन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.