|

काठमाडौं : सरकारले शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेको छ।

माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए। बुधबार मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले हुलाक टिकट प्रकाशन भइसकेको र छिट्टै राष्ट्रपतिमार्फत सार्वजनिक गरिने जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.