|

काठमाडौं : आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा सोमबार नेपालले केन्यालाई ७ विकेटले हराएको छ। केन्या विरुद्ध जित निकाल्न ब्याटिङमा कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरी नायक बने। दुबैले सोमबारको खेलमा अर्धशतक पूरा गरे। दीपेन्द्र ६२ रन बनाएर आउट भए भने ज्ञानेन्द्र ६४ रनमा नटआउट रहे। ओपनर सुनिल धमला १ र सागर पुन ५ रन बनाएर आउट भएपछि तेश्रो विकेटका लागि ज्ञानेन्द्र र दीपेन्द्रले १२५ रनको साझेदारी गरेका थिए। 

हेर्नुस् ज्ञानेन्द्र र दीपेन्द्रको साझेदारीका केही फोटो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.