|

काठमाडौं : केन्याविरुद्धको दोस्रो खेल ७ विकेटले जितेपछि प्रशिक्षक जगत टमाटाले भने, 'विशेषगरी जनतालाई धन्यवाद !' उनले जनता भनेर तिनै क्रिकेट समर्थकलाई भनेका थिए, जो नेपाली टिमलाई हरेक क्षण साथ दिँदै नतिजाको प्रतिक्षामा रहे। 

नेपाली खेलाडीको राम्रो प्रदर्शनमा होस्, या विपक्षीको गल्तिमा दर्शकहरुले यसरी चिच्याउँथे कि मैदानमा देशको प्रतिनिधित्व गरेर खेल्ने खेलाडीहरुको छाती गर्वले चौँडा हुन्थ्यो। न विदाको दिन, न फुर्सदको समय सोमबारसमेत दर्शकहरुको उपस्थिति प्रशंसा गर्न लायक थियो। हेर्नुस्, त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाली समर्थकका केही तस्बिरहरु ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.