काठमाडौं : आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा सोमबार भएको केन्या विरुद्धको खेल नेपालले ७ विकेटले जितेको छ। शनिबारको खेलमा पराजित भएको नेपाल दोश्रो खेलमा विजयी भएपछि नेपाली खेलाडीका साथै समर्थकहरु पनि धेरै खुशी देखिएका थिए। जितपछि नेपाली खेलाडी र समर्थकले मनाएको खुशियालीको केही फोटो हेर्नुस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।