|

आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्या विरुद्ध दोस्रो लेगमा नेपालले ७ विकेटको जित निकालेको छ। पहिलो लेगमा ५ विकेटले पराजित भएको नेपालले दोस्रो लेगमा निकै उत्कृष्ट खेल्यो।

केन्याले दिएको १ सय ५६ रनको चुनौती नेपालले ३ विकेटको क्षतिमा ११८ बल बाँकी छँदै भेट्ट्यायो। 

समाचार यहाँ पढ्नुहोस् : केन्याविरुद्धको दोश्रो खेलमा नेपाल ७ विकेटले विजयी 

हेर्नस् खेलका फोटोहरु : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.