|

काठमाडाैं : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दा उल्ट्याइदिएपछि देशभर खुसियाली छाएको छ।

साना ठूला सबै दलले सर्वोच्चको यस निर्णयलाई स्वागत गर्दै दीपावली गरिरहेका छन्। तर प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भने सर्वोच्चको यो कदमले राजनीतिक समस्या हल नगर्ने बताएका उल्लेख गरेका छन्। 

संसदको पक्षमा सर्वोच्चको फैसला आएको केही समयपछि एक ट्विट गर्दै रिमालले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको फैसला सबैले मान्नुपर्छ त भनेका छन् साथै उनले यो फैसलाले जारी राजनीतिक समस्या भने हल नगर्ने लेखेका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.