|

पर्सा : नेकपा प्रचण्ड–माधव प्रचण्ड समूह र जनता समाजवादी पार्टी (जसपा) ले वीरगञ्‍जमा छुट्टाछुट्टै विजय र्‍याली निकालेका छन्। प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि  त्यसको खुसियालीमा विजय र्‍याली निकालिएको हो।

विजय र्‍याली नगर परिक्रमा गरी सभामा परिणत हुनेछ। केपी शर्मा ओलीको गत पुस ५ गते संसद् विघटन गरेको मुद्दामा सर्वोच्च अदालतले मंगलबार संसद् पुन:स्थापना गर्ने फैसला गरेको छ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.