|

काठमाडौं : बितेको २४ घण्टामा देशभर ८१ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाकै कारण आज दुई जनाले ज्यान गुमाएका छन्। भने ४८ जना संक्रमितले कोरोनालाई जितेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.