|

काठमाडौं :  जर्मन बुण्डेस लिगा फुटबलमा बायर्न म्युनिखले फराकिलो जित हासिल गरेको छ।

गएराति भएको खेलमा बायर्नले  कोल्नमाथि ५-१ गोल अन्तरको जित हासिल गरेको हो। बायर्नको जितमा रोबेर्ट लेवानडोस्की र सेर्गी ग्नाब्रीले २(२ गोल गरेका थिए भने एरिक म्याक्सिमले एक गोल गरेका थिए । त्यसैगरी कोल्नका लागि एलिज स्ख्रीले एक गोल फर्काएका थिए।

यो जितपछि बायर्नको लिगमा २३ खेलमा ५२ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको आर बि लेपिजिंगसँग ५ अंकको अग्रता हासिल गरेको छ । त्यस्तै कोल्नको भने २३ खेलमा २१ अंक रहेको छ र लिगमा १४औ स्थानमा रहेको छ।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.