|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासका लागि  ‘मै खाऊँ, मै लाऊँ’ भन्ने भन्ने प्रवृत्ति तोड्नुपर्ने बताएका छन्। 

गण्डकी प्रदेशले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान शिलान्यास कार्यक्रममा बोल्दै उनले भने, विकास निर्माणको काममा सरकारले उल्लेख्य काम गरेको छ। देशमा विकास गर्नका लागि ‘मै खाऊँ, मै लाऊँ’ भन्ने भन्ने प्रवृत्ति तोड्नुपर्छ।'

संयुक्त राष्ट्रसंघले नेपाल विकसित मुलुकमा सूचीकृत गर्न सिफारिस गरेको समेत बताए। उनले देश विकासको लहर चलेको सुनाउँदै आधुनिक कृषिमा समेत सरकार लागेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.