काठमाडौं : पूर्वमन्त्री तथा सांसद गोकुल बास्कोटाका पिता हरि प्रसादको मृत्यु भएको छ। आज काभ्रेस्थित देउपुर नयाँगाउँको आफ्नै घरमा ९२ वर्षको उमेरमा बास्कोटाको निधन भएको हो।
पूर्वमन्त्री तथा सांसद गोकुल बॉस्कोटाका पिता हरिप्रसाद बॉस्कोटाको ९२ बर्षको उमेरमा आज काभ्रेको देउपुर, नयॉ गाउँस्थित...
Posted by Bishnu Rijal on Tuesday, March 2, 2021
तपाईंको ईमेल गोप्य राखिनेछ ।