|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चमा उपस्थित भएका छन्। सरकार र विप्लव समूहको वार्ता टोलीबीच भएको वार्ता सफल भएपछि प्रधानमन्त्री ओली र विप्लव एउटै मञ्चमा उपस्थित भएका हुन्। 

दुई पक्षबीच तीन बुँदे सहमति भएको छ। उनीहरुले राष्टिय सभा गृहमा आयोजित भएका कार्यक्रमलाई सम्बोधन गर्दैछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.