|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य दिपक चलाउनेले आजको दिन ऐतिहासिक रहेको बताएका छन्। 

सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच सम्पन्न सहमति हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले आज ऐतिहासिक दिनको रुपमा लिएका छौँ। सरकार र हामीबीचको सहमतिपछि देशमा शान्ति ल्याउनका लागि यो सहमति गरेका हौँ।’ 

नेपालको अग्रगमन र शान्तिको लागि सरकार सहमति गरेको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.