|

काठमाडौं : यो हप्ताको शुक्रबारबाट फिल्म 'यो साइनो मायाको' प्रर्दशनमा आएको छ। संगीतमा लागेको एक युवकको संघर्ष देखाउन खोजिएको उक्त फिल्ममा माया प्रेमका प्रशंगहरु पनि धेरै छन्। फिल्म काठमाडौंको मल्टिप्लेक्समा १२ स्क्रिनसहित देशभरीका हलहरुमा एकैसाथ प्रदर्शन आएको छ।

अरुणकुमार प्रधानको निर्देशन रहेको फिल्मलाई राम कुमार श्रेष्ठले निर्माण गरेका हुन्। फिल्ममा जतिन ताम्राकार, रेश्मा घिमिरे, नवजित राज प्रधान, किशोर भण्डारी, राजु भुजेल लगायतका कलाकारको अभिनय छ।

हेर्नुहोस् ट्रेलर :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.