|

काठमाडौं : सर्वत्र चासोका साथ हेरिएको प्रतिनिधिसभाको बैठक तोकिएको समयमा शुरु हुन सकेको छैन। सर्वोच्च अदालतको आदेशपछि पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक राष्ट्रपतिले अपरान्ह ४ बजे आह्वान गरे पनि आधा घण्टा बितिसक्दा पनि शुरु हुन सकेको छैन।

प्रधानमन्त्री, मन्त्रीलगायत सांसदहरू केही ढिला गरी बैठक कक्षमा प्रवेश गरेका छन्। संसद भवन नयाँ बानेश्वर परिसरमा पत्रकारको बाक्लो उपस्थिति रहेको छ। 

बैठकका लागि संसद सचिवालयले कार्यसूची सार्वजनिक गरिसकेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.