|

एजेन्सी : युरोपको सबैभन्दा ठुलो क्लबस्तरीय फुटबल प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल खेलको ड्र सार्वजनिक भएको छ। सार्वजनिक भएको नयाँ ड्र अनुसार बार्सिलोना,युभेन्टस्,बार्यन म्युनिख र रियल म्याड्रिडमध्ये २ टोलीमात्रै सेमिफाइनल पुग्नेछन्।

यस्तो छ नयाँ ड्र

 

एथलेटिको विरुद्ध लेसिस्टेर सिटी

डर्टमुन्ड विरुद्ध मोन्याको

बार्यन म्युनिख विरुद्ध रियल म्याड्रिड

बार्सिलोना विरुद्ध युभेन्टस्

क्वाटरफाइनल खेलको पहिलो लेग ११ र १२ अप्रिलमा हुनेछन् भने दोस्रो लेगमा खेलहरु १८ र १९ अप्रिलमा हुनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.