सुर्खेत : नेकपा एमालेले फागुन २१ गतेदेखि झापाबाट सुरु गरेको मेची महाकाली राष्ट्रिय अभियानको अन्तिम कार्यक्रम शनिबार सुर्खेतमा गरेको छ। सुर्खेतको खुलामञ्चमा आयोजित कार्यक्रममा विभिन्न १० जिल्लाका सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। कार्यक्रममा सुर्खेतका विभिन्न गाउँसहित छिमेकी जिल्लाबाट समेत एमाले कार्यकर्ताहरु सहभागी भएका थिए।
हेर्नुस् फोटोहरु :
तपाईंको ईमेल गोप्य राखिनेछ ।