काठमाडौं : काठमाडौंमा केही दिनदेखि हरेक दिन पानी परिरहेको छ। विहान घाम लागेपनि दिउँसो एक्कासी बादल लागेर पानी पर्ने भइरहेको छ। नियमितजसो पानी परेकाले काठमाडौंमा चिसो पनि बढेको छ। पानी परेको र चिसो बढेकाले अहिले काठमाडौंवासीको दैनिकीमा समस्या परेको छ।
हेर्नुस् पानी परेपछिको काठमाडौंका केही फोटो :
तपाईंको ईमेल गोप्य राखिनेछ ।