|

काठमाडौं : सर्वोच्च अदालतले प्रहरी नायब महानिरीक्षकमध्ये कार्यसम्पादन मुल्याङ्कनमा नवराज सिलवालको उच्चतम अंक रहेकाले उनलाई नै महानिरीक्षक नियुक्त गर्न सरकारलाई आदेश दिएको छ।

प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले कार्यसम्पादनमा उच्चतम अंक ल्याउने सिलवाललाई महानिरीक्षक नियुक्त गर्न सरकारको नाममा उत्प्रेषणको आदेश जारी गरेको हो। यो पनि पढ्नुस्ः जयबहादुर चन्दलाई महानिरीक्षक नियुक्त गर्ने सरकारी निर्णय सर्वोच्चद्वारा बदर

हेर्नुस् फैसलाको पूर्ण पाठ

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.