राजनीति

सरकारी निर्णय बदर गर्दै सर्वोच्चले भन्यो- सिलवाललाई आइजीपी नियुक्त गर्नू, फैसलाको पूर्ण पाठ
SHARES

चैत ८, २०७३

    काठमाडौं : सर्वोच्च अदालतले प्रहरी नायब महानिरीक्षकमध्ये कार्यसम्पादन मुल्याङ्कनमा नवराज सिलवालको उच्चतम अंक रहेकाले उनलाई नै महानिरीक्षक नियुक्त गर्न सरकारलाई आदेश दिएको छ।

    प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले कार्यसम्पादनमा उच्चतम अंक ल्याउने सिलवाललाई महानिरीक्षक नियुक्त गर्न सरकारको नाममा उत्प्रेषणको आदेश जारी गरेको हो। यो पनि पढ्नुस्ः जयबहादुर चन्दलाई महानिरीक्षक नियुक्त गर्ने सरकारी निर्णय सर्वोच्चद्वारा बदर

    हेर्नुस् फैसलाको पूर्ण पाठ

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]