|

हेटौँडा :  मकवानपुरमा प्रहरीले लागू औषध गाँजा सहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

बुधबार साँझ प्रहरीले मकवानपुरको भीमफेदी गाउँपालिका २ भैंसे चेकपोष्टबाट ७० केजी गाँजा लिएर आएको ओआर ५ एन ४६३६ नम्बरको भारतीय टाटा सुमो सहित भारत बिहार मुजफ्पुर बस्ने ३० बर्षीय, रञ्जनकुमार सिंह, २८ बर्षीय राहुलकुमार सिंह र भारत मोतिहारी बस्ने ३० बर्षीय सुवास रामलाई पक्राउ गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.