|

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक श्याम थापालाई अल इन्डिया फुटबल फेडेरेशनले टेक्निकल डाइरेक्टर नियुक्त गरेको छ। भारतीय फुटबल टिमका पूर्व स्ट्राइकर थापा भाइचुङ भुटियाको सट्टामा टेक्निकल डाइरेक्टर नियुक्त भएका हुन्।

फेडेरेशनको यो निर्णयपछि पूर्वकप्तान भाईचुङ अब टेक्निकल कमिटीमा रहने छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.