|

एजेन्सी : दक्षिण भारतीय अभिनेता रजनीकान्त अभिनित 'रोबोट २.०' बहुप्रतिक्षित फिल्म हो। यस फिल्ममा रजनीकान्तसँगै बलिउडका चर्चित नायक अक्षयकुमार पनि देखिनेछन्।

फिल्ममा रजनीकान्तले वैज्ञानिक,रोबोट, खलनायक र प्राचिन मान्छेको भूमिका निभाउनेछन्। फिल्ममा रहेका दुईवटै प्राचिन लडाकुको भूमिकामा रजनतीकान्त हुनेछन्। फिल्ममा रजनीकान्त १२ वटा लुक्समा देखिनेछन्।

 

 

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.