|

उदयपुर :  उदयपुरमा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ। जिल्लाको  त्रियुगा नगरपालिका वडा न.१६ शाहीखोलामा रुखबाट लडेर ६० बर्षीय कान्छा कार्कीको मृत्यु भएको स्थानीय खेमराज पोखरेलले जानकारी दिए।

पोखरेलका अनुसार दिनभरी घरमा काम गरी घाँस काट्न गएका कार्कीको सोमबार बेलुकी रुखबाट खसेका थिए। कार्की जामुनको रुखमा घाँस काट्न चढेको र रुखमा रहेको रहटे कमिलाले टोक्न थालेपछि अत्तालिएर हामफाल्दा ज्यान गएका प्रहरीले जानकारी दिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.