|

इलाम : नेपाल पत्रकार महासंघ इलाम जिल्ला शाखामा फागुन ३ गतेदेखि लागेको ताला खुलेको छ। यसअघि महासंघको अधिवेशन बहिष्कार गरेका नेपाल प्रेस युनियन इलाम र संघीय प्रेस फोरम इलामले शाखामा तालाबन्दी गरेका कारण नवनिर्वाचित कार्यसमितिले कुनै पनि काम गर्न पाएको थिएन।

महासंघको फागुन ७ गते भएको अधिवेशनमा विजयी भएपछि कोकिला ढकाल यस शाखाको अध्यक्ष छिन्। अध्यक्ष ढकालले महासंघको गतिविधि र काम कारबाही असज भएका कारण ताला खोलिएको बताइन्। उनले असन्तुष्ट पक्षसँग ताला बोल्न बारम्बार गरेको आग्रह सफल नभएपछि कार्यसमिति बैठकले निर्णय गरेर ताला खोलेको जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.