|

काठमाडौं : निर्वाचन आयोगले ७४४ वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ। आगामी वैशाख ३१ गतेका लागि घोषित निर्वाचनका लागि ७५ जिल्लामा जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृत रहने गरी निर्वाचन अधिकृतहरु तोकिएको हो।

जिल्लाका लागि तोकिएका मुख्य निर्वाचन अधिकृतले पनि एउटा स्थानीय तह हेर्नुपर्नेछ।

त्यसबाहेक ६६९ जना न्याय तथा प्रशासन सेवाका उपसचिवलाई बाँकी स्थानीय तहको निर्वाचन अधिकृत तोकिएको छ। यो निर्णय चैत २५ गते शुक्रबारबाट लागू हुने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए। 

यी हुन् स्थानीय तहका निर्वाचन अधिकृतहरु :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.