|

काठमाडौं : उद्योग वाणिज्य महासंघको अधिवेशनमा वरिष्ठ उपाध्यक्षसहितका पदाधिकारी र सदस्यहरु चयनका लागि मतदान सुरु भएको छ। उद्योगी रोहणी श्रेष्ठले भोट हालेर मतदानको सुभारम्भ गरेका हुन्।

महासंघको यस पटकको अधिवेशनमा ६४ पदको लागि ९७ जनाले प्रतिस्पर्धा गरेका छन्। एक उपाध्यक्षसहित ७ सदस्य निर्विरोध छानिएकाले ५७ पदका लागि ९० जना उम्मेदवारबीच प्रतिस्पर्धा हुन लागेको हो।

एसोसिएटतर्फका उपाध्यक्ष चन्द्र ढकालसहित ७ जना निर्विरोध निर्वाचित भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.