|

काभ्रेपलाञ्चोक : बनेपा नगरपालिका बुडोलडाँडामा मंगलवार राति करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। सिन्धुपाल्चोक तौथली–३ का ४० वर्षीय हरिबहादुर कुसुलेको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख अनिलकुमार घिमिरेका अनुसार राति ९ बजेतिर बनेपाको बुडोलडाँडामा बा ४ ख ७९०६ नम्बरको टिपरबाट बालुवा खसाल्ने क्रममा विद्युत तारमा छोइएपछि कुसुलेको मृत्यु भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.