|

काठमाडौं : वर्ष २०७३ को आज अन्तिम दिन, भोलिबाट नयाँ वर्ष सुरु हुँदैछ। थुप्रै तिता, मिठा पलहरुसँग साक्षात्कार गराएर २०७३ साल हामीबाट विदा हुँदैछ।

यो वर्षले धेरै स्मरणहरु छाडेको छ। ति सबैलाई एकैपटक स्मरण गर्न सम्भव पनि छैन। यसैक्रममा थाहा खबरका फोटो पत्रकार दीपक केसीले वर्षभरी खिचेका तस्बिरहरुको संग्रहबाट रंगिन साँझका १० मनमोहक तस्बिरलाई यहाँ प्रस्तुत गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.