|

एजेन्सी : चर्चित गायिका ब्रिटनी स्पेयर्सले आफ्नो परिवारसँग हवाइको समुन्द्री किनारमा फुर्सदको समय बिताएकी छिन्। लास भेगासमा 'पिस अफ मि रेसिडेन्सी शो'मार्फत हजारौं फ्यानहरुलाई मनोरन्जन दिएपछि उनी छुट्टी मनाउन परिवारसँग समुन्द्री किनारमा निस्किएकी हुन्। ३५ वर्षीया ब्रिटनी विकनीमा निकै हट देखिएकी छिन्।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.