मनोरञ्जन

विकनीमा ब्रिटनीको किलर लुक्स,फोटो
SHARES

चैत ३१, २०७३

    एजेन्सी : चर्चित गायिका ब्रिटनी स्पेयर्सले आफ्नो परिवारसँग हवाइको समुन्द्री किनारमा फुर्सदको समय बिताएकी छिन्। लास भेगासमा 'पिस अफ मि रेसिडेन्सी शो'मार्फत हजारौं फ्यानहरुलाई मनोरन्जन दिएपछि उनी छुट्टी मनाउन परिवारसँग समुन्द्री किनारमा निस्किएकी हुन्। ३५ वर्षीया ब्रिटनी विकनीमा निकै हट देखिएकी छिन्।   

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]