'बिरामी होइन, प्रेसर लो'

|

काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला रक्तचाप कम भएपछि अस्पताल भर्ना भएका छन्। सिटौला सोमबार साँझ झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल भर्ना भएका हुन्।

‘चुनावी धपेडी छ, रेस्ट पनि पुगेन। प्रेसर लो भयो’, सिटौलाले थाहाखबरसँग भने।

मंगलबार विराटनगरमा हुने कांग्रेसको एक नम्बर प्रदेश स्तरीय चुनावी सभाका लागि उनी गृहजिल्ला पुगेका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.