स्वास्थ्य

चुनावी धपेडी : कांग्रेस नेता सिटौला अस्पताल भर्ना
SHARES

'बिरामी होइन, प्रेसर लो'

बैशाख ४, २०७४

    काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला रक्तचाप कम भएपछि अस्पताल भर्ना भएका छन्। सिटौला सोमबार साँझ झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल भर्ना भएका हुन्।

    ‘चुनावी धपेडी छ, रेस्ट पनि पुगेन। प्रेसर लो भयो’, सिटौलाले थाहाखबरसँग भने।

    मंगलबार विराटनगरमा हुने कांग्रेसको एक नम्बर प्रदेश स्तरीय चुनावी सभाका लागि उनी गृहजिल्ला पुगेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]