|

नयाँदिल्ली : भारतको पाँचदिने राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय राष्ट्रपति भवनमा मंगलबार शिष्टाचार भेट गरेका छन्। 
राष्ट्रपति भण्डारीसँग मंगलबारै भारतीय वित्तीयमन्त्री अरुण जेट्लीले पनि भेटवार्ता गरेका छन्। अहिले राष्ट्रपति भण्डारीसँग त्यहाँका उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीले पनि भेटघाट गर्दैछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.