खेलकुद

भार्डीको गोलले बचाउन सकेन लेस्टरलाई, एथ्लेटिको सेमीफाइनलमा
SHARES

Photo : Goal.com
बैशाख ६, २०७४

    डेब्यू सिजनमै उत्कृष्ट प्रदर्शन गरेको इंग्लिस च्याम्पियन लेस्टर सिटी च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमै रोकिएको छ। एथ्लेटिको मड्रिडसँग पहिलो लेग १-० ले हारेको लेस्टर दोस्रो लेगमा १-१ को बराबरीमा रोकिँदा सेमीफाइनल प्रवेश गर्न सकेन।

    किङ पावर स्टेडियममा गएराति भएको खेलमा एथ्लेटिकोका लागि सउल निगुएज र घरेलु टोली लेस्टरका लागि जिमी भार्डीले १-१ गोल गरे। यससँगै स्पेनिस टोली एथ्लेटिकोले शीर्ष चारमा स्थान पक्का गर्‍यो।

    गएराति नै भएको अर्को खेलमा जर्मन च्याम्पियन बार्यन म्युनिखलाई हराउँदै रियल मड्रिड पनि सेमीफाइनल प्रवेश गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]