|

काठमाडौं : राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) ले राष्ट्रिय फोटो पत्रकार दिवसका अवसरमा प्रदान गर्ने 'फोटो कन्सर्न नेसनल फोटो जर्नालिजम अवार्ड २०७३ को मनोनयन सार्वजनिक गरेको छ। विहीबार काठमाडौंमा कार्यक्रम गरी एनएफपीजेले विभिन्न ११ विधामा मनोनित ५/५ जना फोटो पत्रकारहरुको नाम सार्वजनिक गरेको हो।

बिभिन्न सत्र्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरुको क्षमता र योग्यताको कदर गर्दै उनीहरुको प्रोत्साहन स्वरुप अवार्ड प्रदान गर्न लागेको अध्यक्ष ध्रुव आलेले जनाकारी दिए। 

विभिन्न छापा माध्यमका एक जना सम्पादक, अनलाइन न्यूज पोर्टलका एक जना सम्पादक, वरिष्ठ फोटो पत्रकार एकजना, एनएफपीजेका अध्यक्ष, वरिष्ठ सल्लाहकार र विज्ञ रहेको ७ सदस्यीय छनोट समितिले अवार्डको निर्णय गर्ने कार्यक्रममा जानकारी दिइयो।

एनएफपीजे एक्टिभ मेम्बर अवार्ड विधा बाहेक बाँकी १० विधाका उत्कृष्ट १० फोटोपत्रकारमध्ये सबैभन्दा धेरै अंक प्राप्त गर्ने एक जना फोटो पत्रकारले मेगा बैंक फोटो जर्नालिष्ट अफ द ईयर अवार्ड पाउनेछन्। डिबी थापा लाइफ टाइम एचिभमेन्ट अवार्ड पनि वितरण गर्ने एनएफपीजेले जनाएको छ।

वैशाख १३ गते हुने यो विशेष समारोहको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन्। अवार्डका १३ बिधाहरु १३ वटै बिभिन्न प्रतिष्ठित ब्यापारिक तथा वित्तिय संस्थाहरुले प्रयोजन गरेका छन्। 

हेर्नुहोस् १३ विधामा मनोनित फोटो पत्रकारको नाम:  

 

एनटिसी डेली लाइफ

१. सुनील शर्मा - सिन्हवा न्युज एजेन्सी

२. केशव थापा - दि काठमाडौं पोष्ट

३. लक्ष्मी प्रसाद ङाखुसी - नेपाल साप्ताहिक

४. स्कन्द गौतम - दि हिमालयन टाइम्स

५. सुरविन्द्र कुमार पुन - कान्तिपुर दैनिक

 

श्रीधरप्रसाद आचार्य कल्चर एन्ड टुरिजम

१. लक्ष्मी प्रसाद नाखुसी - नेपाल साप्तहिक

२. रत्नकृष्ण श्रेष्ठ - रासस

३. स्कन्द गौतम - दि हिमालयन टाईम्स

४. सुनील शर्मा - सिन्हवा न्युज एजेन्सी

५. मनोज पौडेल - कान्तिपुर दैनिक

 

थाहा अध्ययन प्रतिष्ठान राजनैतिक अवार्ड

१. दिनेश श्रेष्ठ - महिमा साप्तहिक

२. विकाश द्वारे - गोरखापत्र दैनिक

३. नवराज श्रेष्ठ - हिमालयन टाईम्स नेपाली

४. निमेश राई - दि काठमाडौं पोष्ट

५. रोशन सापकोटा - रासस

 

कंगारु एजुकेसन अनलाइन फोटो पत्रकारिता

१. चन्द्रबहादुर आले - काठमाडौं टुडे डट कम

२. दिपक केसी - थाहाखबर डट कम

३. कृष्ण खड्का - रातोपाटी डट कम

४. प्रविण कोइराला - माई रिपब्लिका डट कम

५. मुकुन्द कालिकोटे - रिपोर्टर्स क्लब डट कम

 

पाटन प्याथ ल्याव स्वतन्त्र फोटो पत्रकार

१. नरेश कुमार श्रेष्ठ - स्वतन्त्र फोटो पत्रकार

२. किशोर श्रेष्ठ - स्वतन्त्र फोटो पत्रकार

३. पंकज श्रेष्ठ - स्वतन्त्र फोटो पत्रकार

४. राम गुरुङ - स्वतन्त्र फोटो पत्रकार

५. सुदर्शन रञ्जित - स्वतन्त्र फोटो पत्रकार

 

ग्लोबल आएमई बैङ्क विजनेस फोटो पत्रकारिता अवार्ड

१. बालकृष्ण थापा - दि हिमालयन टाइम्स

२. प्रकाशचन्द्र तिमलसेना - दि काठमाडौं पोष्ट

३. सागर बस्नेत - अभियान दैनिक

४. सन्ध्या श्रेष्ठ - अभियान दैनिक

५. सुनिल प्रधान - कारोवार दैनिक

 

हेभी हेल्थ लिङ्क महिला फोटोपत्रकारिता अवार्ड

१. बीजु महर्जन - रातोपाटी डट कम

२. चन्द्रकला क्षेत्री - नयाँ पत्रिका दैनिक

३. कविता थापा - गोरखापत्र दैनिक

४. लक्ष्मी गारु - रासस

५. सरिता श्रेष्ठ - पविल न्युज डट कम

 

ओल्ड दरवार मनोरञ्जन फोटो पत्रकारिता अवार्ड

१. विकाश द्वारे - गोरखापत्र दैनिक

२. महेशमान प्रधान - कान्तिपुर साप्ताहिक

३. नवराज वाग्ले - कान्तिपुर साप्ताहिक

४. सुरेश कुमार श्रेष्ठ 'सुरेश' - ठिकठाक डट कम

५. रोशन सापकोटा - रासस

 

मेट्स एजुकेशन मोफसल फोटोपत्रकारिता अवार्ड

१. दिवाकर मैनाली - अन्नपूर्ण पोष्ट दैनिक - बारा

२. किरण आचार्य - इवागलुङ डट कम - बागलुङ

३. कृष्णमणि बराल - अन्नपुर्ण पोष्ट दैनिक - कास्की

४. मनोज पौडेल - कान्तिपुर दैनिक - कपिल्बस्तु

५. मनिष पौड्याल - कान्तिपुर दैनिक - पर्सा

 

ग्रेस इन्टरनेशनल खेलकुद फोटोपत्रकारिता अवार्ड

१. खगेन्द्र कुमार राई - फाइट साप्ताहिक, बेलबारी

२. नवराज श्रेष्ठ - हिमालयन टाइम्स नेपाली

३. प्रवीण कोइराला - नागरिक दैनिक

४. सुदर्शन रञ्जित - स्वतन्त्र फोटो पत्रकार

५. रोशन सापकोटा - रासस

 

भ्याली ग्रुप एनएफपीजे एक्टिभ मेम्वर फोटो पत्रकारिता अवार्ड

१. हरि महर्जन - इसिएस मिडिया

२. किशोर श्रेष्ठ - स्वतन्त्र फोटो पत्रकार

३. पद्म सागर कक्षपति - सम्पदा फोटो भिजन

४. पंकज श्रेष्ठ - इसिमा डट कम

५. शेहनवाज मोहम्मद - वेडिङ डायरी नेपाल 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.