राजनीति

बिर्तामोडमा माओवादी जनसभा : नेताको भाषणदेखि नाचगानसम्म, फोटो
SHARES

बैशाख ७, २०७४

    दमक : बिर्तामोडमा माओवादी केन्द्रले वाईसीएल नेपाल र अखिल क्रान्तिकारीको संयुक्त जिल्ला सम्मेलन तथा बृहत जनसभा आयोजना गरेको छ। बिर्तामोडस्थित सुगम पेट्रोल पम्प छेउमा भएको जनसभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरे।

    सभामा सहभागि हुने गाउँ=गाउँबाट माओवादी कार्यकर्ताहरु उपस्थित भएका थिए। कार्यकर्ताहरुलाई बसबाट गाउँ-गाउँबाट ल्याईएको थियो। कार्यक्रममा प्रचण्डसहितका केन्द्रीय नेताहरुले भाषण गरे भने कलाकारहरुको टोलीले विभिन्न जातिय झाँकीहरु प्रस्तुत गर्‍यो। जनवादी गायक तथा सांसद् जेबी टुहुरेले आफ्नो गीत गाएर उपस्थित कार्यकर्ताहरुलाई मनोरञ्जन दिए। 

    हेर्नुहोस् फोटो : 

चिरञ्जिबी घिमिरे

घिमिरे थाहाखबरका लागि राजनीति, साहित्य र समाजबारे लेख्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]