निर्वाचन २०७४ : इन्फोग्राफिक्स

जिल्लाअनुसार स्थानीय तह, निर्वाचन स्थल र मतदाता संख्या, हेर्नुस् इन्फोग्राफिक्स
SHARES

बैशाख ७, २०७४

    काठमाडौं : वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७५ जिल्लामा प्रयोग हुने मतपत्रको नमूना सार्वजनिक गरिसकेको छ। आयोगले गत चैत २१ गते नै मतदाता नामावलीलाई अन्तिम रुप दिइसकेको छ। स्थानीय तह निर्वाचनमा एक करोड ४० लाख ५४ हजार ४८२ मतदाता छन्।

    निर्वाचन कार्यतालिका अनुसार वैशाख १६ गते उम्मेदवारी मनोनयको दिन हो। मनोनयन उपर १७  गते जाँचबुझ गरी १८ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ। यस्तै आयोगले १९ गते दलहरु तथा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने छ। वैशाख ३१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। ७५ जिल्लाका ७४४ स्थानीय तहका मतदाताले उक्त दिन आआफ्ना प्रतिनिधि चुन्न मतदान गर्नेछन्।

    सम्बन्धित सामग्रीः १८ प्रश्नोत्तर जसले तपाईँलाई स्थानीय तहबारे सजिलै बुझाउँछन्

    तलको इन्फोग्राफिक्समा तपाईँ कुन जिल्लामा कति स्थानीय तह छन्, कति मतदान स्थल छन्, कति मतदान केन्द्र छन् र कुन जिल्लामा कति मतदाता छन् सजिलोसँग हेर्न सक्नुहुन्छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]