समाज

टिसर्टको विवादमा विद्यार्थीबीच झडप, ६ जना घाइते
SHARES

बैशाख ८, २०७४

    चितवन : कृषि तथा वन विज्ञानविश्व विद्यालय रामपुरमा दुई विद्यार्थी संगठनबीच शुक्रबार दिउँसो झडप हुँदा ६ जना घाइते भएका छन्। नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र एमाले निकट अनेरास्ववियुबीच झडप हुँदा क्रान्तिकारीका ३ जना र अनेरास्वियुका ३ जना घाइते भएका हुन्।

    नयाँ विद्यार्थीहरुले कलेज प्रवेश गर्दा लगाउने टिसर्टको डिजाइनको विषयमा विवाद हुर्दा दुई संगठनबीच झडप भएको हो। घाइते हुनेमा अनेरास्ववियुका पोषण शाह, रोहित ढकाल, सुदीप भुजेल रहेका छन् भने क्रान्तिकारीका निरज सिंह, सुवज अधिकारी र नोवेल आचार्य घाइते भएको प्रहरीले बताएको छ।

    झडपका क्रममा उनीहरुले पाइप, रडको प्रयोग गरेका थिए। घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]