प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

राजनीति : स्थानीय निर्वाचन २०७४

नयाँ शक्ति लाग्यो निर्वाचनको तयारीमा, एक साताभित्र घोषणापत्र आउने
SHARES

बैशाख ८, २०७४

    काठमाडौं : नयाँ शक्ति पार्टी नेपालले अब पार्टीको सम्पूर्ण शक्ति स्थानीय तह निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरेको छ। काठमाडौंमा वैशाख ६ र ८ गते बसेको केन्द्रीय कार्यकारी समितिको बैठकले दलीय चुनाव चिह्नका लागि संघर्ष र निर्वाचनमा सहभागी हुन तयारीमा नै सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको हो।

    केन्द्रीय कार्यकारी समितिको बैठकले पार्टीको सम्पूर्ण शक्ति दलीय चुनाव चिह्नका लागि संघर्ष र निर्वाचनमा सहभागी हुन तयारीमा लागउने, स्थानीय तह निर्वाचनमा नयाँ शक्ति पार्टीको प्रतिवद्धतापत्र एक साताभित्र सार्वजनिक गर्ने र पार्टीको विचार, सिद्धान्त र ५‘स’ को अवधारणामा सहमत हुने शक्तिहरुस“ग कार्यगत एकता, निर्वाचनमा तालमेल तथा ध्रुवीकरणका लागि खुला रहने निर्णय गरेको पार्टीले निकालेको विज्ञप्मिा उल्लेख गरिएको छ।

     

     

     

     

     

                     

     

     

     

     

                     

     

     

     

     

     

      

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]