|

काठमाडौं : शनिबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएको सहमतिबारे जानकारी दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन्।

संविधान संशोधन विधेयक परिमार्जन गर्ने र स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमतिबारे जानकारी गराउन प्रधानमन्त्री प्रचण्ड ओली निवासमा पुगेका उनका स्वकीय सचिव प्रकाश दाहालले जानकारी दिए। आइतबार विहान साढे ११ बजे सुरु भएको मन्त्रिपरिषद बैठक स्थगित गरेर प्रचण्ड बालकोट पुगेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.