काठमाडौं : ‘छुकछुके रेल’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। रमिला ज्ञाङ्मी थापाको आवाजमा रहेको गीतमा धनु ज्ञाङ्मीको संगीत तथा डिपी खनालको शब्द रहेको छ।
विकास सुवेदीको निर्देशनमा तयार भएको उक्त भिडियोमा माला लिम्बु र सुनिल क्षेत्रीको अभिनय रहेको छ। सुनिल भारतीय रियालिटी सो डान्स इन्डिया डान्समा टप १८ मा पर्न सफल प्रतियोगी हुन्। भिडियोमा सुनिल र मालालाई ‘नेपाली ठिटोज टिम’ ले साथ दिएको छ।
हेर्नुहोस् भिडियो :
तपाईंको ईमेल गोप्य राखिनेछ ।